काठमाडौंका तत्कालीन इन्जिनियर रामबाबु महतोसहित चारजनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा
kendrabindu.com · Fri Sep 11 11:46:09 GMT 2026

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो भनिने रामबाबु महतो कोइरीसहित चारजनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ।
अख्तियारले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा कोइरीसहित चारजनाविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। महतोविरुद्ध यसअघि नै गैरकानुनी सम्पत्ति आर्जनको कसुरमा भ्रष्टाचार मुद्दा दायर भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)