बाढीपहिरो प्रभावितका लागि शाओमी नेपालको २० लाख सहयोग
bishowkhabar.com · Fri Sep 11 11:48:23 GMT 2026

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि शाओमी नेपालले २० लाख रुपैयाँ सहयोग गरेको छ ।
शाओमी नेपालले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)