बादल र पोखरेलको प्रतिवेदनलाई मिलाएर एउटै बनाउने एमाले कार्यदलको निर्णय
barnanmedia.com · Fri Sep 11 11:45:51 GMT 2026

नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले एउटै प्रतिवेदन बनाउने निर्णय गरेको छ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा शुक्रबार बसेको कार्यादलको बैठकमा कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ले दुई वटा प्रतिवेदन प्रस्तुत गरेका थिए। बादलले तयार गरेको र कार्यदलका सदस्य सचिव एवं एमाले महासचिव शंकर पोखरेलले तयार गरेको प्रतिवेदन प्रस्तुत भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)