ग्यासको सहज आपूर्ति माग गर्दै विद्यार्थी सङ्गठनले घेर्यो आयल निगम
kendrabindu.com · Fri Sep 11 11:56:03 GMT 2026

काठमाडौं । खाना पकाउने ग्यासको अभाव चर्किएपछि विद्यार्थी सङ्गठनहरूले शुक्रबार नेपाल आयल निगमको मुख्यालय घेराउ गरेका छन्।
ग्यासको मूल्य बढाइए पनि बजारमा सहज रूपमा उपलब्ध नभएको भन्दै विद्यार्थी सङ्गठनहरूले निगमको मुख्यालयअगाडि प्रदर्शन गरेका हुन्। उनीहरूले थाल र खाली ग्यास सिलिन्डर बोकेर प्रदर्शन गर्दै सहज आपूर्तिको माग गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)