माछापुच्छ्रेले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?
clickmandu.com · Fri Sep 11 11:58:54 GMT 2026

काठमाडौं । माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
बैंकले साधारण सेयरधनीका लागि कुल ६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । साथै, अग्राधिकार सेयरधनीहरूका लागि पनि नगद लाभांशको प्रस्ताव गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)