राजविराज अस्पतालको गेटमै शिशु जन्मिएको घटनामा छानबिन, कर्मचारीमाथि पनि कारबाही प्रक्रिया
bishowkhabar.com · Fri Sep 11 12:02:08 GMT 2026

काठमाडौं– सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको मूल गेटबाहिरै महिलाले शिशु जन्माएको घटनामा सरकारले छानबिन थालेको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले शुक्रबार प्रतिनिधिसभाको बैठकमा घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)