अहिलेको सरकारले पहिलो प्रहार मधेशमाथि गरेको छ : प्रचण्ड
kendrabindu.com · Fri Sep 11 12:08:17 GMT 2026

जनकपुर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले रास्वपा नेतृत्वको सरकारले मधेश र मधेशी जनतामाथि पहिलो प्रहार गरेको टिप्पनी गरेका छन् ।
शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै संयोजक प्रचण्डले मधेशी जनताले आशावादी भएर जिताएको रास्वपा नेतृत्वको सरकारले सबैभन्दा बढी पीडा मधेश र मधेशवासीलाई नै दिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)