पटक–पटक पहिरो खस्दा मन्थली–चरिकोट सडकमा सास्ती, शुक्रबार साढे २ घण्टा अवरुद्ध
ekantipur.com · Fri Sep 11 12:09:01 GMT 2026

पटक–पटक पहिरो खस्दा मन्थली–चरिकोट सडकमा सास्ती, शुक्रबार साढे २ घण्टा अवरुद्ध
शुक्रबार दिउँसो २ बजे बन्द भएको सडक साढे ४ बजे खुले पनि लगातार ढुंगा खसिरहेकाले अझै जोखिम कायम छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)