प्रतिनिधिसभा बैठक भदौ ३० गतेसम्मका लागि स्थगित
ratopati.com · Fri Sep 11 12:13:33 GMT 2026

काठमाडौँ । प्रतिनिधिसभाको बैठक भदौ ३० गतेसम्मका लागि स्थगित भएको छ। आजको बैठकमा कार्यसूचीमा रहेका विभिन्न विधेयकहरूमाथिको छलफल तथा निर्णय प्रक्रिया पूरा भएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गरेका हुन्।
सभामुख अर्यालले अर्को बैठक भदौ ३० गते आइतबार दिनको १ : ०० बजे बस्ने गरी बैठक स्थगित गरेका हुन् । शुक्रबारको बैठकमा दुई विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)