गुड्दागुड्दै दनदनी बलेको इभी कारभित्र जले अमर, निस्कने प्रयास नगरेका हुन् ?
nepalpress.com · Fri Sep 11 12:10:39 GMT 2026

चितवन । कुशे औँशीको दिन भएकोले भरतपुर ९ वसन्तचोकका घनश्याम पौडेल कुश काट्न निस्किएका थिए । बिहान पौने ६ बजेतिर उनी पूर्व–पश्चिम हाइवेमा पर्ने घर भएकै सडक हुँदै टिकौली जंगलतर्फ जान लाग्दा करिब ५ सय मिटर परबाट एउटा गाडी धुवाँको मुस्लोसहित हुइकेर आइरहेको देखे ।
हेर्दाहेदै गाडी सडकको दायाँबायाँ लर्खरिँदै वसन्तचोकमा रहेको इभी चार्जिङ स्टेशन अगाडि मूल सडकमा आइपुग्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)