बैतडीमा बस दुर्घटना
barnanmedia.com · Fri Jun 19 13:02:31 GMT 2026

बैतडीमा बस दुर्घटना भएको छ ।
धनगढीबाट बैतडी गइरहेको सुप प्र ०१ ००१ ख ३६४६ बस आज अप्रान्ह ५:४५ बजे जिल्लाको दशरथचन्द नहरपालिका–४ शाहिलेक नजिक दुर्घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)