खोपको महत्व तल्लोस्तरसम्म बुझाउनुपर्छ : सभामुख यादव
gorkhapatraonline.com · Fri Sep 11 12:16:17 GMT 2026

मधेस प्रदेशका सभामुख राम अशिष यादवले मानव जीवनमा खोपको महत्व रहेको चर्चा गदै तल्लो स्तरसम्म बुझाउनुपर्ने बताउनुभएको छ ।
मधेस प्रदेशका धनुषा, महोत्तरी, सर्लाही र रौतहटका १२ पालिकामा खोप लिन छुटेका बालबालिकाका लागि युनिसेफको सहयोग र मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा लाइफ नेपालले शनिबारदेखि सञ्चालन गर्न लागेको खोप नपाएका बालबालिकासम्म पुग्न सामुदायिक सहभागिता, माग सिर्जना र डिजिटल समाधानहरूको माध्यमद्धारा सामुदायिक संयन्त्र सुदृढीकरण कार्यक्रमको शुभारम्भ गर्दै सभामुख यादवले यस्तो बताउनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)