‘ग्रिन आर्मी’ विरुद्ध सर्वोच्चमा रिट दायर
ekantipur.com · Fri Sep 11 12:21:17 GMT 2026

‘ग्रिन आर्मी’ विरुद्ध सर्वोच्चमा रिट दायर
अधिवक्ताहरू साम्बराज अर्याल, पूर्णबहादुर साउद, गोविन्दराम परियार र विष्णुवर सिंह थापाले नेपालको संविधान तथा प्रचलित कानुनविपरीत गैरसरकारी संस्थाले सैन्य प्रकृतिको संरचना, पोसाक, दर्जा र चिह्न प्रयोग गरेको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)