युवा सीप विकासमा चेम्बर र एडीबीबीच छलफल
baahrakhari.com · Fri Sep 11 12:24:57 GMT 2026

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स (एनसीसी)ले युवाहरूको सीप विकासका विषयमा एसियाली विकास बैंकसँग छलफल गरेको छ ।
एनसीसीका अध्यक्ष कमलेश कुमार अग्रवाल र एडीबीका वरिष्ठ शिक्षा विशेषज्ञ जियान सुबीचको भेटवार्तामा उक्त विषयमा छलफल भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)