रसुवागढी बाढी उद्धारमा खटिएको ‘ग्रिन आर्मी’विरुद्ध सर्वोच्चमा रिट
kendrabindu.com · Fri Sep 11 12:33:33 GMT 2026

काठमाडौं । रसुवागढीमा आएको बाढीपछि प्रभावितको उद्धार तथा राहतमा खटिएको ‘ग्रिन आर्मी नेपाल’विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक, सैनिक प्रकृतिका दर्जा र दर्ज्यानी चिह्न प्रयोग गरेको भन्दै त्यसलाई रोक्न तथा संस्थाको दर्ता खारेज गर्न माग गर्दै अधिवक्ताहरू साम्बराज अर्याल, पूर्णबहादुर साउद, गोविन्दराम परियार र विष्णुवर सिंह थापाले रिट दायर गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)