बिल गेट्सले एआईबाट देखेका तीन ठूला जोखिम
setopati.com · Fri Sep 11 12:31:52 GMT 2026

माइक्रोसफ्टका संस्थापक बिल गेट्सले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनीहरूले सो प्रविधिको वास्तविक जोखिम स्वीकार नगरेको भन्दै चेतावनी दिएका छन्।
करिब दुई हप्ताअघि एक निबन्ध प्रकाशित गर्दै उनले ती जोखिम सामना गर्नु विश्वको सर्वोच्च प्राथमिकता हुनुपर्छ भनेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)