कृष्णभीरमा सडक सञ्चालन गर्न १० वटा मेसिन परिचालन
ratopati.com · Fri Sep 11 12:36:57 GMT 2026

काठमाडौँ । रसुवामा बाढीका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउन कृष्णभीर क्षेत्रमा आठौँ दिन पनि तीव्र गतिमा काम भइरहेको छ।
सडक छिटोभन्दा छिटो सञ्चालनमा ल्याउने उद्देश्यले करिब १५ जना प्राविधिकको सुपरिवेक्षणमा १० वटा मेसिन तथा उपकरण परिचालन गरी दैनिक १४ घण्टा निरन्तर काम भइरहेको नागढुंगा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) ले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)