भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक
nepalsamaya.com · Fri Sep 11 12:35:18 GMT 2026

काठमाडौं। रसुवा–भोटेकोशी बाढीबाट ४०८ अर्ब रुपैयाँ बराबरको क्षति तथा आर्थिक नोक्सान भएको सरकारी आंकलनले देखाएको छ।
बाढीपछिको द्रुत क्षति तथा आवश्यकता आंकलन (आरडीएनए) प्रतिवेदनअनुसार विपद्बाट भएको कुल प्रभावमध्ये रु. २७४ अर्ब ४८ करोड प्रत्यक्ष भौतिक क्षति र रु. १३३ अर्ब ८१ करोड आर्थिक नोक्सान भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)