भिलद्वारा बाढी प्रभावितका लागि १ करोड राहत सहयोग
lokaantar.com

एआई प्रविधिमा आधारित विश्वव्यापी भिडियो मार्केटिङ प्लेटफर्म 'भिल'ले रसुवा बाढीबाट प्रभावितहरूको राहत तथा पुनर्स्थापना प्रयासमा सहयोग पुर्याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग गरेको छ।
बाढी प्रभावित परिवार तथा समुदायका तत्कालीन आवश्यकता पूरा गर्न, अत्यावश्यक सामग्री, आपत्कालीन सहायता तथा अन्य राहत उपलब्ध गराउने प्रयासमा सहयोग पुऱ्याउने उद्देश्यले सहयोग गरिएको कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)