प्रतिनिधि सभाबाट नेपाल कानुन आयोग विधेयक सर्वसम्मत स्वीकृत
nagariknews.nagariknetwork.com · Fri Sep 11 12:42:32 GMT 2026

प्रतिनिधि सभाको शुक्रबारको बैठकले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत भएको छ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले उक्त प्रस्ताव निर्णायार्थ पेस गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)