पोखरा फाइनान्सका ग्राहकलाई काष्ठ परिष्करमा १५ प्रतिशत छुट
annapurnapost.com · Fri Sep 11 12:32:26 GMT 2026

काठमाडौं : पोखरा फाइनान्स लिमिटेडका ग्राहकले बुढानीलकण्ठ, काठमाडौंस्थित काष्ठ परिष्कर प्रालिबाट फर्निचर खरिद गर्दा १५ प्रतिशत छुट पाउने भएका छन्।
पोखरा फाइनान्स र काष्ठ परिष्कर प्रालिबीच ग्राहक सुविधा विस्तारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौताअनुसार पोखरा फाइनान्सका खातावालाले काष्ठ परिष्कर प्रालिबाट फर्निचर खरिद गरी पोखरा फाइनान्सको मोबाइल बैंकिङ वा डेबिट कार्डमार्फत बिल भुक्तानी गर्दा खरिद रकममा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)