प्रियंका कार्की र धिरेन शाक्यले गरे १६टी रेस्ट्रो एण्ड बार उद्घाटन
kendrabindu.com · Fri Jun 19 13:43:19 GMT 2026

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका अग्रज अभिनेता धिरेन शाक्य तथा सुपरहिट नायिका प्रियंका कार्कीले लाजिम्पाट उत्तरढोकामा सन्चालनमा आएको १६टी रेस्ट्रो एण्ड बारको उद्घाटन गरेका छन् ।
बिहीबार एक कार्यक्रमका बिच औपचारिक रुपमा सुरुवातमा आएको यस रेस्ट्रोको उद्घाटन समारोहमा रिबन काट्दै कलाकारद्धय धिरेन र प्रियंकाले शुभकामना दिएका थिए । साथै मिसेस नेपाल वर्ल्ड २०२५ विजेता रक्षा पन्तले पनि संयुक्तरुपमा रिबन काटेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)