विभिन्न जिल्लाबाट ९ थान भरुवा बन्दुक बरामद
ratopati.com · Fri Sep 11 12:53:53 GMT 2026

काठमाडौँ । विभिन्न जिल्लाबाट प्रहरीले ९ थान भरुवा बन्दुक बरामद गरेको छ । प्युठान, अछाम, बागलुङ लगायतका जिल्लाबाट प्रहरीले ९ थान भरुवा बन्दुक बरामद गरेको हो ।
प्युठानको माण्डवी गाउँपालिका–३ सल्लीकोट बासखोला सामुदायिक वनबाट प्रहरीले ४ थान भरुवा बन्दुक बरामद गरेको छ । प्रहरी चौकी देवीस्थानबाट खटिएको प्रहरीले शुक्रबार दिउँसो ती बन्दुक फेला पारी बरामद गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)