सगरमाथादेखि समुद्रसम्म’ विशेष साइड इभेन्ट आयोजना गर्ने
barnanmedia.com · Fri Sep 11 12:42:47 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई आगामी २४ सेप्टेम्बर (२०२६) मा सम्बोधन गर्ने भएका छन्।
विश्वभरका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको सहभागिता रहने महासभाको उच्चस्तरीय ‘जनरल डिबेट’ मा सहभागी हुन प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल संयुक्त राज्य अमेरिकाको न्यूयोर्क जाने कार्यक्रम तय भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)