खाद्य अधिकारसम्बन्धी विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा प्रमाणीकरण
ratopati.com · Fri Sep 11 12:57:00 GMT 2026

गण्डकी । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेशसभाबाट पारित भई आएको ‘गण्डकी प्रदेशमा खाद्य अधिकार तथा खाद्य गुणस्तर सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन्।
प्रदेश प्रमुख भट्टले संविधानको धारा २०१ को उपधारा (२) बमोजिम उक्त विधेयक शुक्रबार प्रमाणीकरण गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रवीण पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)