वन्यजन्तु अपराध रोक्न अनलाइन निगरानीको खाँचो
nepalnews.com · Fri Sep 11 13:04:22 GMT 2026

काठमाडौँमा भेला भएका एसियाली संरक्षणविद्हरूले वन्यजन्तु अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्य, डिजिटल निगरानी र प्रविधिमा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याएका छन्।
पछिल्लो समय डिजिटल माध्यम र सामाजिक सञ्जालमार्फत तीव्र रूपमा फैलिँदै गएको वन्यजन्तु अपराधले जैविक विविधता संरक्षणमा जोखिम थपेकोमा चिन्ता व्यक्त गर्दै उनीहरूले निगरानी बढाउनुपर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)