समीरको डेब्यू फिल्म ‘१२ गाउँ’ युट्युबमा सार्वजनिक
barnanmedia.com · Fri Sep 11 12:57:02 GMT 2026

समीरको डेब्यू फिल्म ‘१२ गाउँ’ युट्युबमा सार्वजनिक भएको छ।
बक्स अफिसमा राम्रो कमाइ गरेको यो फिल्म रिलिजको झण्डै २ वर्षपछि युट्युबमा सार्वजनिक भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)