‘राइट टु रि कल’ सम्बन्धी दस्तावेज तयार पार्न रास्वपाले बनायो समिति
onlinekhabar.com · Fri Sep 11 13:03:23 GMT 2026

२६ भदौ, काठमाडौ । सत्तारुढ दल रास्वपाले राइट टु रिकल सम्बन्धी दस्तावेज निर्माणका लागि पार्टी महामन्त्रीसमेत रहेका सांसद विपिनकुमार आचार्यको संयोजकत्वमा समिति गठन गरेको छ। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो।
उनका अनुसार भदौ ५ को केन्द्रीय समिति बैठकको निर्णय बमोजिम समिति गठन भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)