समीर भट्टको फिल्म ‘१२ गाउँ’ युट्युबमा
kalakarmi.com · Fri Sep 11 13:06:25 GMT 2026

काठमाडौं- अभिनेता समीर भट्टको डेब्यू फिल्म ‘१२ गाउँ’ युट्युबमा सार्वजनिक भएको छ।
फिल्मलाई ‘बुढा सुब्बा डिजिटल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।सार्वजनिक भएको छोटो समयमै फिल्मले दर्शकको राम्रो साथ पाइरहेको छ। हालसम्म फिल्मको भिडियोले ४१ हजार भ्युज प्राप्त गरिसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)