प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब २३ करोड १० लाख मौज्दात
ekantipur.com · Fri Sep 11 13:06:29 GMT 2026

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब २३ करोड १० लाख मौज्दात
भोटेकोशी बाढीपछि सरकारले राहत र पुनर्स्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेसँगै स्वदेश तथा विदेशबाट रकम संकलन भई कोषमा दाखिला भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)