बेंसीसहरका गुरुङ समाजबाट बाढीपीडितका लागि १४ लाख ४५ हजार सहयोग
ekantipur.com · Fri Sep 11 13:06:45 GMT 2026

बेंसीसहरका गुरुङ समाजबाट बाढीपीडितका लागि १४ लाख ४५ हजार सहयोग
तमु हृयुल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् बेंसीसहर इकाईको संयोजनमा समुदायका ८ सय ५७ जनाले स्वतःस्फूर्त सहयोग रकम दान दिएका हुन् । विभिन्न तमु समाजले पनि संस्थागत रुपमा रकम सहयोग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)