साताभर सेयरबजार सामान्य, अर्थमन्त्रीको प्याकेजले बढाउला नेप्से ?
baahrakhari.com · Fri Sep 11 13:07:34 GMT 2026

काठमाडौं। यो साता सेयरबजार सामान्य रहन पुग्यो । हप्तामा चार दिन कारोबारमा आएको नेप्से दुई दिन बढ्दा बाँकी दुई दिन घटेको हो।
सूचकका आधारमा यो साताको पहिलो दिन सोमबार र अन्तिम दिन शुक्रबार सुखद रहन पुग्यो । सोमबार सूचक १८.०७ अंकले बढ्दा बुधबार र बिहीबार क्रमशः १५.४३ र १३.८५ अंकले घटेको थियो । शुक्रबार भने नेप्से २७.९४ अंकले बढेर बन्द भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)