२० औं एसियाड : कस्तो छ नेपालको तयारी ?
ekantipur.com · Fri Sep 11 13:10:02 GMT 2026
२० औं एसियाड : कस्तो छ नेपालको तयारी ?
सरकारले दुई वर्षअघिदेखि नै ‘मिसन २०२६’ अन्तर्गत एसियाडको तयारी थालेको थियो। स्वर्ण पदकसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्य राखेर नेपाली खेलाडीले तयारी गर्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)