विराटनगर किंग्सले ‘ड्रम टु प्ले २०२६’ को दोस्रो संस्करण आयोजना गर्ने
neplays.com · Fri Sep 11 13:18:00 GMT 2026
विराटनगर। नेपालको क्रिकेट विकासमा तल्लो तह (ग्रासरुट्स) बाटै प्रतिभावान खेलाडी पहिचान गर्ने उद्देश्यले विराटनगर किंग्सले आफ्नो दोस्रो संस्करणको ग्रासरुट्स डेभलपमेन्ट प्रोग्राम अन्तर्गत "Dream to Play 2026" आयोजना गर्ने भएको छ। यो प्रतियोगिता आगामी अशोज १ गतेदेखि ५ गते (सेप्टेम्बर १७ देखि २१, २०२६) सम्म सञ्चालन हुनेछ।
काेशी प्रदेश क्रिकेट संघ अन्तर्गतका पाँच जिल्लाका युवा खेलाडीहरूबीच टी-२० फर्म्याट मा प्रतिस्पर्धा गराइनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)