खाली सिलिन्डर र थाल-कचौरा बोकेर आयग निगमको मुख्यालय घेराउ (तस्बिरहरू)
khabarhub.com · Fri Sep 11 13:15:55 GMT 2026

काठमाडौं – विद्यार्थी संगठनले खाली सिलिन्डर र थाल–कचौरा बोकेर नेपाल आयग निगमको मुख्यालय घेराउ गरेका छन् ।
बजारमा ग्यासको अभाव भएको तर सरकार गम्भीर नबनेको भन्दै विद्यार्थीहरूले शुक्रबार निगमको मुख्यालयमा प्रदर्शन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)