कोही पनि व्यक्ति वा संस्थाले दुर्घटना चाहँदैन : वायुसेवा सञ्चालक संघ
farakdhar.com · Tue Jul 30 17:27:24 UTC 2024

वायुसेवा सञ्चालक संघले हवाई सुरक्षाबारे अनावश्यक टीकाटिप्पणी भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघका अध्यक्ष मनोज कार्कीले आज विज्ञप्ति जारी गर्दै सुरक्षाजस्तो संवेदनशील विषयमा विभिन्न माध्यमबाट वायुसेवा कम्पनीहरुको हवाई सुरक्षा तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमनकारी भूमिकाप्रति गरिएको टीकाटिप्पणीका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)