ट्रम्पको ३०० अर्ब डलर प्रस्तावले इरानसँगको 'लाजमर्दो' सम्झौता जोगाउला?
setopati.com · Fri Jun 19 14:08:30 GMT 2026

अमेरिका र इरानले युद्ध अन्त्यको प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसुद पेजेस्कियानले १४ बुँदे समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका हुन्।
अमेरिकालाई 'शैतान' भन्दै अमेरिका विरोधी नाराका भरमा ४७ वर्ष शासन चलाएको इस्लामिक सत्ताले अमेरिकी राष्ट्रपतिसँग, अलग अलग ठाउँबाटै भए पनि, एउटै कागजमा हस्ताक्षर गर्नु आफैमा ठूलो सफलता हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)