नेपाल औषधि लिमिटेडको अध्यक्षमा न्यौपाने नियुक्त
lokaantar.com

नेपाल औषधि लिमिटेडको अध्यक्षमा यज्ञप्रसाद न्यौपाने नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले रिक्त अध्यक्ष पदमा न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
लिमिटेडको अध्यक्षमा न्यौपानेको यो दोस्रो पटकको नियुक्ति हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)