हिमालपारि खुल्दै यात्राको नयाँ ढोका
tourismface.com · Sat Jun 27 04:45:48 GMT 2026
काठमाडौं ।काठमाडौं र ल्हासा—दुई प्राचीन सभ्यता, दुई धार्मिक केन्द्र र दुई फरक भू–दृश्यलाई जोड्ने काठमाडौं–ल्हासा सोझै बस सेवा केवल यातायातको विषय होइन, यो हिमालयपारिको पर्यटन सम्भावनालाई पुनःजागृत गर्ने अवसर हो।
करिब दुई दशकअघि छोटो समय सञ्चालन भएर बन्द भएको यो रुट फेरि सञ्चालनमा आउने सहमतिले नेपाल–चीन पर्यटन सम्बन्धमा नयाँ अध्याय खोल्ने संकेत दिएको छ। उडानभन्दा फरक, जमिनबाट यात्रा गर्ने यो विकल्पले हिमाली दृश्य, सांस्कृतिक विविधता र धार्मिक पर्यटनलाई एउटै यात्रामा समेट्ने सम्भावना बोकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)