अर्थमन्त्री वाग्लेको स्पष्ट सन्देश- सरकार उद्योग चलाउँदैन, लगानीका लागि निजी क्षेत्रलाई नै विश्वास गर्छ
setopati.com · Fri Sep 11 13:39:21 GMT 2026

सरकार आफै उद्योग चलाउने दिशामा अघि बढेको हो कि भन्ने आशंकाबीच अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार प्रष्ट सन्देश दिएका छन्।
‘सरकारले उद्योग चलाउने होइन। उद्योग चलाउने निजी क्षेत्रले नै हो,’ उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)