विराटनगर किङ्सले ‘ड्रिम टु प्ले २०२६’ आयोजना गर्ने, उत्कृष्ट खेलाडी ‘आइकोनिक प्लेयर’ चुनिने
ratopati.com · Fri Sep 11 13:42:42 GMT 2026
विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को टोली विराटनगर किङ्सले कोशी प्रदेशका उदीयमान युवा क्रिकेट प्रतिभालाई लक्षित गर्दै ‘ड्रिम टु प्ले २०२६’ प्रतियोगिता आयोजना गर्ने भएको छ।
ग्रासरुटबाटै क्रिकेट प्रतिभाको पहिचान, अवसर र उचित मार्गदर्शन प्रदान गर्ने उद्देश्यसहित किङ्सले आफ्नो ‘ग्रासरुट डेभलपमेन्ट प्रोग्राम’ अन्तर्गत प्रतियोगिताको दोस्रो संस्करण आयोजना गर्न लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)