बीमा र धितोपत्र घोटालाको मुद्दामा शालिनी संघाई धरौटीमा रिहा, को–को छन् अरु प्रतिवादी ?
nepalpress.com · Fri Sep 11 13:46:06 GMT 2026

काठमाडौं । बीमा तथा धितोपत्र घोटालासम्बन्धी मुद्दामा प्रतिवादी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडकी लगानी सदस्य शालिनी संघाई धरौटीमा रिहा भएकी छन् ।
उनीसहित ४२ जना प्रतिवादीविरुद्धको सुनुवाइका क्रममा शुक्रबार काठमाडौं जिल्ला अदालतले संघाईलाई मात्र रिहा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)