गुड्दै गरेको विद्युतीय कार आगलागी बारे के भन्छन् प्रत्यक्षदर्शी ?
ekantipur.com · Fri Sep 11 13:42:08 GMT 2026

गुड्दै गरेको विद्युतीय कार आगलागी बारे के भन्छन् प्रत्यदर्शी ?
प्रत्यक्षदर्शी घनश्याम पौडेल भन्छन्- 'सुरुमा कारको पछाडिको भागमा मात्र आगो लागेको थियो । अगाडिको भागमा थिएन । खोल्सोमा अड्किएपछि अगाडि पनि आगो फैलियो ।'
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)