पूर्वअर्थमन्त्री कार्की मुछिएको भ्रष्टाचार मुद्दामा अदालतले माग्यो क्याबिनेटको कर छुट प्रस्ताव
baahrakhari.com · Fri Sep 11 13:49:08 GMT 2026

काठमाडौं । पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार प्रकरणका अभियुक्त रहेका पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको भ्रष्टाचार मुद्दामा विशेष अदालतले कर छुटका लागि मन्त्रिपरिषद्मा पेस गरेको प्रस्ताव झिकाएको छ ।
मन्त्रिपरिषद्मा कर छुटको प्रस्तावसँगै चारजना विशेषज्ञबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिएको राय पनि झिकाइएको छ । यस्तै, अदालतले चाइना एक्जिम बैंकलाई कर छुट सम्बन्धमा कानुन मन्त्रालयले दिएको रायको निर्णय फाइल पनि झिकाउन आदेश भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)