रास्वपाको 'राइट टु रिकल' दस्तावेज समितिले पायो पूर्णता, को-को छन् ?
baahrakhari.com · Fri Sep 11 13:53:44 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘राइट टु रिकल’ दस्ताबेज निर्माण गर्ने भन्दै सांसद समेत रहेका पार्टी महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा समिति तय गरेको छ ।
आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति तय गरिएको हो । गत भदौ ५ को केन्द्रीय समिति बैठकको निर्णय बमोजिम समिति आचार्यको संयोजकत्वमा समिति गठन भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)