कोशी प्रदेशमा उद्यमशिलता र रोजगारी कार्यक्रम सुरु
barnanmedia.com · Tue Aug 13 13:19:21 UTC 2024

काठमाडौँ, २९ साउन: कोशी प्रदेशमा पाँच स्थानीय तहमा वृद्धिमुखी उद्यमशीलता र रोजगारी कार्यक्रम सुरु हुने भएको छ ।
प्रदेश प्रदेश उद्योग कृषि तथा सहकारी मन्त्रालयले झापाको गौरादह नगरपालिका, सुनसरीको रामधुनी नगरपालिका, खोटाङको ऐसेलुखर्क गाउँपालिका, भोजपुरको पौवादुङ्वा गाउँपालिका र इलामको फकफोकथुम गाउँपालिकामा रु तीन करोड ७५ लाख लगानीमा कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)