‘बालेन सरकारले पहिलो प्रहार नै मधेशमाथि गर्याे’
sutranews.com · Fri Sep 11 13:59:55 GMT 2026

जनकपुर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले रास्वपा नेतृत्वको सरकारले मधेश र मधेशी जनतामाथि पहिलो प्रहार गरेको टिप्पनी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)