आठौं दिनमा अस्पतालबाट डिस्चार्ज भए सञ्जय साह, भन्छन्- 'अहिले सबै ठिक छ'
ekantipur.com · Fri Sep 11 13:55:35 GMT 2026

आठौं दिनमा अस्पतालबाट डिस्चार्ज भए सञ्जय साह, भन्छन्- 'अहिले सबै ठिक छ'
त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङबाट १० औं दिनमा उद्धार गरिएका सप्तरी तिलाठी कोईलाडीका ३० वर्षीय साह ८ दिनको अस्पताल बसाईंपछि शुक्रबार साँझ डिस्चार्ज भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)