इंग्लिस प्रिमियर लिगको आगामी सिजन २१ अगस्टदेखि सुरु हुने
onlinekhabar.com · Fri Jun 19 14:54:27 GMT 2026
५ असार, काठमाडौं । इंग्लिस प्रिमियर लिग २०२६–२७ सिजन २१ अगस्टदेखि सुरु हुने भएको छ । शुक्रबार सार्वजनिक खेलतालिका अनुसार नयाँ सिजनको पहिलो खेलमा च्याम्पियन आर्सनलले नवप्रवेशी कोभेन्ट्री सिटीको सामना गर्ने छ ।
अगस्ट २१ मा हुने उक्त खेल कोभेन्ट्रीको २५ वर्षपछि शीर्ष डिभिजनमा पुनरागमनपछिको पहिलो खेल हुनेछ । मिकेल आर्टेटाको प्रशिक्षणमा आर्सनलले गत सिजन २००४ यताकै पहिलो प्रिमियर लिग उपाधि जितेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)