आरसिबी आइपिएलको फाइनलमा
hamrokhelkud.com · Tue May 26 18:55:29 GMT 2026
आरसिबी आइपिएलको फाइनलमा
एजेन्सी – रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसिबी) ले पहिलो क्वालिफायरमा गुजरात टाइटन्सलाई ९२ रनले पराजित गर्दै लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)